लियो क्लब अफ लर्ड बुद्धको अध्यक्षमा सापकोटा चयन

देवदह । लियो क्लब अफ लर्ड बुद्ध वर्ष २०२२/२३ को अध्यक्षमा लियो राहुल सापकोटा निर्विरोध चयन भएका छन्। क्लबले आज बसेको बार्षिक बैठक बाट नयाँ कार्यसमिति चयन गरेको हो। क्लबको प्रथम उपाध्यक्षमा लियो अनुष्का घिमिरे,  दोश्रो उपाध्यक्षमा लियो बिबेक कार्की ,तेस्रो उपाध्यक्षमा लियो प्रदिप पाण्डे, सचिवमा लियो अनिश पोखरेल, सह सचिबमा लियो अस्मिता केशी , कोषाध्यक्षमा लियो पवन खरेल र सह- कोषाध्यक्षमा लियो निशा गौडेल चयन भएका छ्न् ।

त्यस्तै क्लबको टेल टुईस्टरमा बालकृष्ण भण्डारी, क्लबको टेमरमा लियो मनोज भट्टराई, मेम्बरसीप डाईरेक्टरमा आशिष पोखरेल, डाईरेक्टरमा शिक्षा तिवारी, डाईरेक्टरमा सबिना त्रिपाठी र सदस्यहरुमा क्रमश विपना न्यैपाने, गिता पौडेल , सन्दिप अधिकारी, सुदिप भारती, सुभाष महत, बन्दना ढकाल, रोशनी केसी, अस्मिता पाण्डे ,मनिसा पाण्डे, राहुल भट्टराई , लक्ष्मी पौडेल, समीक्षा खरेल, मोनिका शर्मा, निश्मा भट्टराई , पवित्रा गोतामे , पर्मिला सुनार , विपिन खरेल , जमुना भुषाल , सुस्मिता कार्की, श्रुति न्यौपाने , सरु अधिकारी, मनिसा क्षेत्री, धिरज जिसि, नवीन लुईटेल चयन भएका हुन् ।

क्लबको अध्यक्ष सल्लाहकार लियो सरोज शर्मा, लियो मेघनाथ पोख्रेल र लियो सुमन पराजुली र सचिब सल्लाहकारमा अभिषेक पौडेल मनोनीत गरिएको  निर्वाचन आयुक्त लियो कमल ज्ञवालीले जानकारी दिनुभयो ।

नव निर्वाचित समितिलाई २०२१/२२ का अध्यक्ष लियो शंकर पंगेनीले सफल कार्यकालको शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए ।

सम्बन्धित खवर

देवदहमा प्रथम वडा अध्यक्ष खुल्ला टेनिस नकआउट क्रिकेट प्रतियोगिता हुदै

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा, २४ औं अधिवेशनबाट निर्वाचित समितिलाई पदस्थापन

बुटवलमा खुल्यो पहिलो पाँचतारे होटल ह्यात प्लेस

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा दाङबाट १० जना पक्राउ

एमालेले सम्पन्न गर्यो रुपन्देहीका १३ वटा पालिका अन्तर्गतका वडामा विस्तारित भेला

सर्पले टोकेर एक महिलाको मृत्यु