कोशी प्रदेश

फाइनल प्रवेशका लागि विराटनगरलाई १३५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनल प्रवेशका लागि विराटनगर किङ्गस १३५ रनको लक्ष्य पाएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो । लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ […]

दोस्रो क्वालिफाएरमा विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनी लायन्स विरुद्ध पहिले बलिङ गर्दैछ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् । आज जित्ने टोली नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको फाइनल खेल सुदुरपश्चिम रोयल्स संग खेल्नेछ ।

फाइनल प्रवेशका लागि दोस्रो क्‍वालिफायरमा भिड्दै लुम्बिनी र विराटनगर

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अब २ खेल ३ टोलीले खेल्दैछन । ३ टोलीमध्ये एक सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ, भने लुम्बिनी लायन्स र विराटनगर किंङ्स मध्ये फाइनलमा पुग्ने अर्को टोलीको आज टुङ्गो लाग्दै छ । आज दोस्रो क्‍वालिफायर हुँदैछ जहाँ विराटनगर किङ्स र लुम्बिनी लायन्स आमने सामने हुँदैछन् । […]

कोशी प्रदेशसभाको विशेष अधिवेशन शुरु : मुख्यमन्त्री हटाउने सङ्कल्प प्रस्ताव ‘टेबुल’

काठमाण्डौ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज प्रदेशसभाको ‘विशेष’ अधिवेशनमा सङ्कल्प प्रस्ताव ‘टेबुल’ गरेका छन् । मुख्यमन्त्री कार्कीले समर्थन गुमाइसकेका कारण राजीनामा दिएर वैकल्पिक सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुको विकल्प नभएको भन्दै सङ्कल्प प्रस्ताव टेबुल गरेका हुन् । भोलि सङ्कल्प प्रस्ताव निर्णयार्थ संसदमा पेस हुँदैछ । प्रस्तावको समर्थकमा माओवादी […]

अब बुटवल सहित देशका विभिन्न १८ सहरमा पठाओको सेवा संञ्चालन

बुटवल । राइड सेयरिङ व्यवसायको कम्पनी पठाओको मोटरसाइकल तथा ट्याक्सी सेवा देशका १८ वटा सहरमा बिस्तार भएको छ । यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई देशका प्रमुख सहरहरु बुटवल, पोखरा लगाएत सातै प्रदेशमा बिस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा […]

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा आज सोमबार प्रदर्शन […]

प्रधानमन्त्री कपमा रशिद खान, सन्दीप जोरा र विनोद भण्डारी पछी सुजनको शानदार शतक

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशका सुजन थपलियाले शतक प्रहार गरेका छन् । उनले नेपाल पुलिस क्लबविरुद्ध शतक प्रहार गरेका हुन् । उनी १२६ बलमा १०५ रनको शतकीय इनिङ खेलेर आउट भए । कुनै पनि ब्याटर चल्न नसकेको अवस्थामा सुजनले कोशीको इनिङलाई उकासेका थिए । ६४ रनमा ७ विकेट गुमाएको […]

आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै

बुटवल । आज माघ एक गते अर्थात माघे सङ्क्रान्ति । प्रत्येक वर्ष  माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा आज विशेष मेलासमेत […]

पिएम कप कृकेट: राेहितले आर्मी छाेडे, सन्दीप नहुदा बाग्मतीकाे कप्तानी रित गाैतमले गर्ने

युवा ब्याट्सम्यान रित गौतमको कप्तानीमा बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । रितले सिनियर स्तरमा पहिलो पटक नेतृत्व गर्नेछन् । नेपालको यू-१९ पछि उनले कप्तानी गरेका छैनन् । रित नेपालबाट यू-१६ र यू-१९ दुबैमा शतक हान्ने एक्लो खेलाडी हुन् । बागमतीको टोलीमा रित गौतम (कप्तान), आशुतोष घिरैया, ईशान पाण्डे, […]

विराटनगरआगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या तिन पुग्याे

मोरङको विराटनगर महानगरपालिका-७ मा रहेको कबाडी पसलमा आगलागी हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३ पुगेको छ । हिजो बुधवार दिउँसो भएको आगलागीमा घाइते भएकी विराटनगर-६ की ६४ वर्षीय सुनिता कामतको उपचारका क्रममा काठमाण्डौको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा आज बिहीवार ज्यान गएको हो । यसअघि हिजो स्थानीय ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवानको ज्यान गएको […]