'विस्केट जात्राको रथले किचेर एक जना बृद्धको मृत्यु'

४ वर्ष अगाडि

काठमाडौँ । विस्केट जात्राको रथ तान्ने क्रममा रथले किचेर एक जनाको मृत्यु भएकाे छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको हो ।

जात्राको अन्तिम दिन सोमबार रथलाई तान्दै भक्तपुरको पोटरी स्क्वायर नजिकै पुग्दा रथले किचेर कसपालको मृत्यु भएको बताइएको छ । रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । अप्रिय घटना भए पनि सांस्कृतिक विधि अनुसार जात्रा भने नरोकिने स्थानीयहरूले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री