'अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३० जना घाइते'

४ वर्ष अगाडि

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क २ बेलबाटिका नजिकै बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

प्युठानमा रहेको स्वर्गद्वारीको दर्शन गरेर अर्घाखाँचीको सुपा देउरालीका लागि छुटेको ग २ ख ६८० नम्बरको बस बेलबाटिका नजिकै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अम्बर थापाले सबै घाइतेहरुको सन्धिखर्कका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । अर्घाखाँचीको सन्धिखर्क २ बेलबाटिका नजिकै बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । उनिहरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भईरहेको छ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो