बुटवल । अनेरास्ववियु रुपन्देहीले स्वर्गीय रामनाथ ढकालको स्मृतिमा सन्चालन गरेको जिल्ला स्तरीय छात्र भलिवल प्रतियोगिता अखिल कप २०७८ को दोस्रो दिनको चौथो खेल क्यानन कलेज र कान्ति कलेज बिच सम्पन्न भएको छ । खेलमा क्यानन कलेजले ३-१ को सेटले कान्तिलाई पछि पार्दै जित हासिल गरेको हो।
आजको पाचौं खेलमा होराइजन कलेज र राममणी बहुमुखी क्याम्पसबिच हुने रास्ट्रिय रेफ्री तथा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य नवीन थापा सारुले जानकारी गराउनुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0