'दोस्रो दिनको तेस्रो खेलमा यज्ञदय दुधनाथ थारु क्याम्पस बिजयी'

४ वर्ष अगाडि

बुटवल । अनेरास्ववियु रुपन्देहीले स्वर्गीय रामनाथ ढकालको स्मृतिमा सन्चालन गरेको जिल्ला स्तरीय छात्र भलिवल प्रतियोगिता अखिल कप २०७८ को दोस्रो दिनको तेस्रो खेल यज्ञदय दुधनाथ थारु बहुमुखी क्याम्पस र बुटवल बहुमुखी क्याम्पस (निलो) बिच सम्पन्न भएको छ । खेलमा यज्ञदय दुधनाथ थारु बहुमुखी क्याम्पसले २-० को सोझो सेटले बुटवल बहुमुखी क्याम्पस (निलो) लाई पछि पार्दै जित हासिल गरेको हो।
आजको चौथो खेलमा कान्ति र क्याननबिच दिनको १:३० देखि सुरु हुने राष्ट्रिय  रेफ्री नवीन थापा सारुले जानकारी गराउनुभएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो