'मनमोहन स्मृति रनिङ्ग सिल्डमा वडा न १२ ट्राईबेकरले बिजयी'

४ वर्ष अगाडि

१६ औं मनमोहन स्मृति रनिङ्ग सिल्ड वडा कप फुटबल प्रतियोगिता २०७८ आजको खेल वडा न १२ र ३ बिच भएको प्रतिस्पर्धा खेलमा दुबै टिमबाट गोल रहित बराबर भएको हुँदा ट्राईबेकर मा वडा न १२ ले ३-४ गोल अन्तर्गतले बिजयी भएको छ। आजको खेलमा म्यान अफ द म्याच वडा नम्बर १२ का गोलकिप्पर सन्तोष छन्त्याल लाई राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष मनोज गौचनले प्रदान गर्नुभयो ।आयोजक राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगरपालिका कमिटीका सचिव सुमित खनाल ले जानकारी दिनुभयो।
भोलिको खेल बिहान ८ बजे र दिउँसोको खेल ३ बजे हुनेछ । बिहान ८ बजे वडा नम्बर ५ र ६ बिच हुदै छ भने दिउँसो ३ बजे १८ र ८ बिच हुनेछ । खेल सिद्धेस्वर स्टडियम बुटवल -७ दिपनगरमा भैरहेको कृष्ण कुमालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित