'तीन केजी चरेस सहित नेपालगंजबाट २ जना पक्राउ'

४ वर्ष अगाडि

बाँके। लागूऔषध चरेश सहित बाँकेबाट २ जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका –२ पुष्पलालचोकस्थित दंगाली स्याङ्जाली होटलबाट आईतबार दिउँसो अवैध लागूऔषध ३ केजी चरेश सहित २ जना पक्राउ परेको बाँके प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा कालिकोट खाडाचक्र नगरपालिका –९,बस्ने २५ वर्षिया प्रविन बिस्ट र वडा नंवर ७ बस्ने २३ वर्षीय राज बहादुर कार्की रहेका छन ।
पक्राउ परेका उपर लागु औषध नियन्त्रण ऐन २०३३ को दफा १४ (घ) ४ बमोजिम १ वर्ष देखी ३ वर्ष सम्म कैद र ५ हजार देखी२५ हजार रुपियां सम्म जरिवाना हुने कानुनि व्यबस्था छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत