'‘म यस्तो गीत गाउँछु–२’ आजबाट हलमा'

४ वर्ष अगाडि

काठमाडौं  । चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ आजबाट रिलिज भएको छ । पल शाह र पूजा शर्मा मुख्य भूमिका रहेको रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२ आजबाट रिलिज भएको हो ।

सुदर्शन थापाको निर्देशन रहेको चलचित्र कोरोना संक्रमण सुरु हुनुपूर्व नै निर्माण सम्पन्न भएको थियो । सिनेमा हल खुलेपछि निर्माण सकिएको दुई वर्षपछि चलचित्र रिलिज भएको हो ।

चलचित्रका मुख्य कलाकार पल शाह भने अहिले कानुनी झमेलामा छन् । गायिका समीक्षा अधिकारीले पलविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनी चलचित्रको प्रचारमा हिँड्न सकेका छैनन् । यसको प्रभाव हलमा कस्तो पर्छ भन्नेमा धेरैको चासो छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो