'बिबेक र शिखाले ‘ज्यानको बाजी’ लगाए(भिडियो)'

५ वर्ष अगाडि

काठमाडौं। गायक बिबेक आचार्यको “ज्यानको बाजी” बोलको गीत सार्बजनिक भएको छ।गीतलाई महान चाड दशैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर सार्बजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत कृष्ण कुमार खड्काको रहेको छ । भने संगीत संयोजन दिपक बिश्वकर्माले गरेका छन।
गीतको भिडियोमा गायक बिबेकसंगै शिखा घिमिरे साथै बाल कलाकार रितेश पौडेल र शान्भी आचार्यको अभिनय रहेको छ। सुरज कपालीले निर्देशन गरेको उक्त गितको भिडियोलाइ राज पोखरेलले खिचेका हुन् भने सम्पादन शिलन लम्सालको रहेको छ।
यस अघि २ बटा गीत बजारमा ल्याइसकेका गायक बिबेक पेशाले बैंकर हुन्। लोकपप शैलीको यस गीतलाइ दर्शक तथा श्रोताले मन पराउने आशा गायक बिबेकले गरेका छन्। गीतलाइ उनको आफ्नै यु-टुब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत