'लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरूद्धको रिट आनन्दमोहन भट्टराईको इजलासमा'

५ वर्ष अगाडि

काठमाडौँ । लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरूद्धको रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न आज दिउँसो एक बजे विशेष अधिवेशनको बैठक बस्नै लाग्दा अदालतमा समेत सुनुवाइ हुन लागेको हो । मंगलबार ‘हेर्न नभ्याइने’ मा राखिएको रिट आज भट्टराईको इजलासमा परेको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी