'यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी'

१ महिना अगाडि

इरानी आक्रमणबाट यूएईमा मारिएका नेपालीको पहिचान खुलेको छ ।

नेपाली दूतावासका अनुसार जायाद अन्तर्राष्ट्रिय विमानस्थालमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा दिवस श्रेष्ठको ज्यान गएको हो । उनी मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए । २९ वर्षीय उनको नेपाल घर गोरखा हो ।

दूतावाले उनको पार्थीव शरीर यथाशीध्र स्वदेश फिर्ता लैजाने लगायतका सम्पूर्ण काममा सहजीकरण गर्न तयार रहेको जनाएको छ ।

संवेदनशील अवस्थामा यूएइमा रहेको सम्पूर्ण नेपालीहरुलाई संयम्ता अपनाउन र सुरक्षित स्थानमा रहन दूतावासले आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत