'पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भट्टराई निर्वाचित'

३ वर्ष अगाडि

पाल्पा । पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन्। सोमबार सम्पन्न मतगणनामा अध्यक्ष पदमा प्रतिद्वन्द्वी राजिव श्रेष्ठ लाई ४४० मतान्तरले पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन्।

कूल खसेको मतमध्ये भट्टराईले ६४१ र श्रेष्ठले २०१ मत प्राप्त गरे। सङ्घमा भट्टराई निवर्तमान वरिष्ठ उपाध्यक्ष थिए। यस्तै संघको उपाध्यक्षमा वाणिज्य उपाध्यक्षमा भीम बहादुर श्रेष्ठ निर्विराेध भए। उद्योग उपाध्यक्षमा उत्तम कुमार बज्राचार्यले १ सय ७ र उनका प्रतिस्प्रधी रमेशराज बज्राचार्य ४० मत गरि उत्तम बज्राचार्य विजयी भए।

यस्तै क्षेत्र नं ११ मा सदस्यमा कमल पाण्डे, लक्ष्मण बस्याल विजयी भएका छन्। यस क्षेत्रमा पाण्डेले ३३ बस्यालले ३२ र हलिम दिन मियाले २५ मत प्राप्त गरे भने ५ मत बदर भएकाे थियाे। अध्यक्षमा निर्वाचित भट्टराइसँग संघमा १५ वर्ष लामो काम गरेको अनुभव छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो