डडेलधुरामा प्रधानमन्त्री देउवा बिजयी

बिज्ञापन

डडेलधुरा // डडेलधुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन। कुल ५१ हजार २०३ मत गणना हुँदा देउवा २५ हजार ५३४ मतका साथ बिजयी भएका हुन। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन्। अर्का उम्मेदवार नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याएका थिए।

बिज्ञापन

सम्बन्धित खवर

पशुपतिनाथ मन्दिरकाे भेटी चोरीमा काेषका पदाधिकारी नै संग्लन, आठ जना पक्राउ

आज देशका केही ठाउँमा मेघगर्जन, चट्याङ र हुरीबतासको सम्भावना

को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन ! -मेयर बालेन

सांसद विश्वकर्माद्वारा आगलागी पिडितलाई राहत वितरण

देवदहमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

सुनको भाउ आज हाल सम्मकै उच्च

केटीसाथीलाई आँखा झिम्काएको भन्दै ट्रफिक जवानको हत्या गर्ने ७ जना काठमाण्डौंबाट पक्राउ

दारि ग्याङ रुपन्देही द्वारा मिसन कविता-गजल वाचन कार्यक्रम सम्पन्न