'नेपाल शिक्षक संघ, देवदह नगरको पाँचौं प्रतिनिधि सभा तथा तेस्रो अधिवेशन सम्पन्न'

४ वर्ष अगाडि

देवदह // नेपाल शिक्षक संघ, देवदह नगरको पाँचौं प्रतिनिधि सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले उमाकान्त अधिकारीको अध्यक्षतामा २९ सदसिय नयाँ कार्य समिति समेत चयन गरेको हाे।

जस्को उपाध्यक्षमा मोहम्मद समसुल हक खाँ , महिला उपाध्यक्षमा हिमा रिजाल, सचिवमा रवि रेग्मी, सचिब तिर्थ राज भण्डारी, सह सचिवमा शिवलाल क्षत्री, सहसचिव महिला भगवती लम्साल, सहसचिव शिवप्रसाद पौडेल, सहसचिव समावेशी इन्द्रजित यादव, सहसचिव समावेशी रुपनारायण चौधरी चयन भएका छन् त्यसैगरि सदस्यहरुमा जानुका लम्साल, बिसाखा राना, तुल्सा आचार्य, निर्मला लामिछाने, बिजयराज कवर, बिरेन्द्र पाल, सङ्गिता चौधरी, चुडामणि शर्मा, नरसिंह चौधरी, लक्ष्मी रोका, रमेश गौतम, पबित्रा सापकोटा, रामवरण यादव, शिवु परियार, टीकादेवी शर्मा, चन्द्रकान्त अर्याल, शोभा पराजुली, दिनेशकुमार लोध, दिपेन्द्र हरिजन चयन गरेको छ ।

नेपाल शिक्षक संघ, देवदह नगर कार्यसमितिका अध्यक्ष निर्मल ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पहिलाे सत्र देवदह नगर कार्यसमिति सचिव उमाकान्त अधिकारी र दाेस्राे सत्र नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सदस्य बाबुराम बस्नेतले सञ्चालन गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एक वर्षमा सरकारले दियो ८५ अर्बभन्दा बढी भन्सार राजस्व छुट

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक याहियाबीच भेटवार्ता

जेनजी आन्दोलनले १ खर्ब ४७ अर्बको लेखा परीक्षण प्रभावित

शुक्रबार नेप्सेमा सामान्य सुधार, परिसूचक २७३१ बिन्दुमा कायम

प्युठानमा मारुती भ्यान दुर्घटना, दुई जनाको मृत्यु

विद्यार्थी दिवसमा काठमाडौंमा मार्चपास, प्रतिबन्धविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

राखेपद्वारा एन्फा नेतृत्वमाथि लगाइएको निलम्बन फुकुवा

दश महिनामा सरकारको बजेट खर्च ५९.७५ प्रतिशत, आम्दानी ६६ प्रतिशतमा सीमित