'“रुपै मोहनी” गीतको म्युजिक भिडियो सार्वजनिक'

४ वर्ष अगाडि

काठमाडौं // लोकप्रिय संगीतकार भिम बि.सी को संगीतमा रहेको रुपै मोहनी गीतको भिडियो सार्वजनिक भएको छ। संगीतकार भिम बि.सी एक कुशल संगीतकार गीतकार र गायक पनि हुन्।

उनले संगीत बद्ध गरेका धेरै गीतहरु लोकप्रिय छन,गीत संगीत क्षेत्रमा गीत संगीतका माध्यमले एक बेग्लै पहिचान बनाएका संगीतकार भिम बि.सी का लोकप्रिय गीतहरु एक कान दुईकान मैदान, सरमै भो,ऐना हेरी हेरी, ईतिहास, परानी, सुनको तोलीमा, भुली सारा याद हरु,बदमाश,मन त यो हरामी आदि रहेका छन्।

रामकृष्ण महराको शब्द रहेको गितमा गायक पुस्पराज बसेल र पुर्णिमा लामाको सुमधुर अवाज रहेको छ। गीतमा संगीत संयोजन आमोस तामाङ्को, मिक्स मास्टरिङ किशोर थापा, भिडियोमा निर्देशन जीबि अग्रीको रहेको छ। गितको छायांकन तथा सम्पादन पवन सुस्लिङ्ग , नृत्य निर्देशन दीपक एम सिंहको रहेको छ। भिडियोमा महेश खड्का र बि.डि शाह को मनमोहक अभिनय देख्न पाईन्छ । भिडियोलाई ओ एस आरको यूट्यूब च्यानलमा हेर्न सकिन्छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी