'रूपन्देही २ बाट विष्णु पौडेल सर्वसम्मत सिफारिस'

४ वर्ष अगाडि

रुपन्देही। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी बिष्णु पौडेलको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ।

एमाले २ नं. क्षेत्रीय कमिटीको आईतवार बसेको बैठकले पार्टीका उपाध्यक्ष समेत रहेका पौडेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । रुपन्देहीलाई बिकासको रोलमोडल जिल्ला बनाउने भन्दै बिकासका योजना अगाडी बढाईरहेका पौडेलले बिकासप्रेमी नेताको रुपमा आफ्नो पहिचान बनाएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री