'लायन्स क्लव अफ देवदहको सातौं चार्टर नाइट कार्यक्रम सम्पन'

४ वर्ष अगाडि

देवदह //लायन्स क्लव अफ देवदहको सातौं चार्टर नाइट कार्यक्रम सम्पन भएको छ ।
सनिवार खैरेनी स्थित पाठक फुड ल्याण्डमा सम्पन्न भएकाे कार्यक्रममा क्लवका संस्थापक देखि नयाँ सदस्यहरूकाे उपस्तिथि रहेकाे थियो । क्लवका अध्यक्ष विष्णु ज्ञवालीकाे अध्यक्षतामा सम्पन भएकाे कार्यक्रममा बोल्दै प्रमुख अतिथि  लायन्स क्लब अफ ईन्टरनेसनल डिस्ट्रीक ३२५ पि नेपाल गभर्नर पि एम जे एफ नवराज न्यौपानेले लायन्स भनेका यस्तो मानवहरु को समूह हो जो कम अवसर पाएका मानवलाई सहयोग गर्ने अरुको अनुहार मा हासो ल्याउने काम गर्ने बताउनुभयो । यस क्लब्ले लायन्स आँखा अस्पताल निर्माण गरेको छ संग संगै किलिनिक पनि चलाईरहेको छ भन्दै क्लबको प्रशंसा गर्नु भएको थियो। उहाले पुर्व अध्यक्षहरुलाई आफुहरु अब क्लबको अभिभावक हु भनेर काम गर्न आग्रह समेत गर्नुभयो ।

सोहि कार्यक्रममा चार्टर्ड मेम्बर तथा नयाँ सदस्यलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम क्लबका प्रथम उपाध्यक्ष मन बहादुर क्षेत्री र क्लबका सचिब गणेश क्षेत्रीको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत