'धरानबाट प्रचण्डले भने : माओवादीले गर्नुपर्ने काम हर्कले गर्नुभयो'

४ वर्ष अगाडि

धरान। नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड)ले धरान पुगेर माओवादीले गर्नुपर्ने काम हर्क साम्पाङ (नेम्वाङ) ले गरेको बताउनुभएको छ । धरान उपमहानरपालिकाका मेयर साम्पाङले सुरु गरेको विरुवारोपण कार्यक्रममा सहभागिता जनाउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा धरानमा विरुवा रोप्नुभएको हो । ‘सिंगै देशले उहाँ (हर्क)को कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ,’ प्रचण्डले भन्नुभयो, ‘हामी कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नु पर्ने काम उहाँले गरिराख्नु भएको छ।’ उहाँले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई हर्कको कामबाट प्रेरणा लिन समेत आग्रह समेत गर्नुभयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी