'गढवा स्वास्थ्य चौकीमा निशुल्क भिडियो एक्सरे सेवा सुुरू'

४ वर्ष अगाडि

दाङ। दाङको गढवा स्वास्थ्य चौकीमा निशुल्क भिडियो एक्सरे सेवा संचालनमा आएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले मंगलवार अल्ट्रा साउण्ड मेसिनको उद्घाटन गर्दै सेवा संचालन गरेका हुन

स्थानिय स्तरमा अल्ट्रासाउण्ड सेवा नहुँदा गढवा गाउँपालिकाभित्रका गर्भवती महिलाहरुलाई स्वास्थ्य चेकजाँच गराउन लमही,घोराही लगाएतको ठाउँमा जानुपर्ने बाध्यता थियो।अल्ट्रा साउण्ड मेसिन संचालनमा भएसंगै अब गर्भवती महिलाले गाउंमै निशुल्क भिडियो एक्सरे सेवा पाउनेछन।

मन्त्री थारुले डिजिटल एक्सरे मेसिन गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई हस्तान्तरण गर्नुभयो । गढवा गाउँपालिकाको गढवा स्वास्थ्य चौकी, गंगाप्रसपुर स्वास्थ्य चौकी र गोवरडिहा स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा संचालनमा छन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी