'नेपालका पशु चिकित्सकहरु आन्दोलित'

४ वर्ष अगाडि

संसदबाट पारित भएर रास्ट्रिय सभामा पेस हुने क्रममा रहेको ” पशु स्वास्थ तथा पशु सेवा परिषद् ऐन २०७६” को बिरोध मा नेपालका पशु चिकित्सकहरु आन्दोलित भएका छन। शैक्षिक योग्यताको कुनै पनि मूल्याकंन नभएको र पशु चिकित्सक तथा बैज्ञानिकहरुलाई , स्नातक पशु बिज्ञान पढेका तथा पशु चिकित्सा सम्बन्धि कुनैपनि अध्यान नगरेका र कक्षा १० मात्रै पढेर सामान्य तालिम लिएका प्राविधिकलाई एउटै अधिकार दिइएको भन्दै, उक्त ऐन संसोधित गर्नु पर्ने माग गरिएको चिकित्सकहरुको भनाई रहेकोे छ।

अन्तराष्ट्रिय नीति नियम को बिरुद्ध , कसैको दबाब तथा आर्थिक प्रलोभनमा परेर ल्याइएको ऐन ले सम्पुर्ण देशलाई बिश्वसामु लज्जित बनाएको उहाहरुको भनाई रहेको छ ।

आन्दोलनरत पशु चिकित्सकहरुको आन्दोलनले पशुजन्य ओसारपसार , इमर्जेन्सी बाहेकका पशु स्वास्थ्य सेवा , पशु चिकित्सा तथा पशु बिज्ञान अध्यापन हुने सम्पुर्ण शैक्षिक सस्था अहिले बन्दको अवस्थामा रहेका छ्न ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो