'विश्व वातावरणको दिवसमा स्काउट लुम्बिनीले गर्यो वृक्षारोपण'

४ वर्ष अगाडि

बुटवल । विश्व वातावरण दिवसको अवसरमा नेपाल स्काउटले रुपन्देहीको् सैनामैनामा वृक्षारोपण कार्य सम्पन्न गरेको छ । नेपाल स्काउट लुम्बिनी प्रदेशको आयोजना तथा स्थानीय स्काउट समिती सैनामैना नगरपालिका, सैनामैना स्काउट क्रीयुको संयुक्त समन्वयमा आयोजित बृक्षरोपन कार्यक्रम रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं. ९ भरैया अस्नेरीमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिका उपप्रमुख बिना मगरले स्काउटले आयोजना गर्ने यसप्रकारका रचनात्मक कार्यक्रममा नगरपालिकाको तर्फवाट र ब्यक्तिगत तर्फवाट सधै सहयोग रहने कुरा बताएकी थिइन । कार्यक्रममा सैनामैना नगरपालिका वडा न ९ का अध्यक्ष, स्थानिय स्काउट समितिका पदाधिकारी तथा सदस्यहरु सैनामैना नगर कृयुका सदस्यहरु लगायत करिव १०० जना भन्दा धेरै स्थानीयहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै नेपाल स्काउट लुम्बिनी प्रदेश तदर्थ समिति सदस्य भरत अर्यालले विस्वमा बढ्दै गैरहेको वातावरण प्रदुषणलाई रोक्नको लागि स्काउटले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आइरहेको बताएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत