'बुटवल उपमहानगरको कार्यपालिका चुनावमा गठबन्धनका उम्मेदवार सबै निर्वाचित'

४ वर्ष अगाडि

बुटवल । बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य गठबन्धनबाट निर्वाचित भएका छन् । नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्यमा ८ जना नै गणबन्धनबाट निर्वाचित भएका हुन् ।

कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयर सहित १९ वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरू गरी ९७ जनाले मतदान गरेका थिए ।

कार्यपालिकामा महिलातर्फ कांग्रेसबाट निलम गौतम, बसन्ती बिक, राधादेवी पौडेल, रिना भुसाल र हेमा थामी त्यस्तै दलित तथा अल्पसंख्यक तर्फ जसपाबाट सुनिता खड्लुक, नेकपा एकिकृत समाजबादीबाट यमबहादुर सुनार र राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर सुनार बिजयी भएका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी