'गायक संगीतकार नाम्जा भोटेको “ए मेरा छोरा” गीतको भिडियो सार्वजनिक'

४ वर्ष अगाडि

काठमाडौं //गायक संगीतकार नाम्जा भोटेको (ए मेरा छोरा) मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ, गायक नाम्जा भोटे एक बहुप्रतिभाका धनि गायक संगीतकार गीतकार हुन्’८ वर्ष देखि निरन्तर गीत संगीत क्षेत्रमा संघर्ष गरिरहेका भोटे’ले आधा दर्जन गीतहरु गाई सकेका छन् ।

ऐले भर्खर सार्वजनिक ए मेरा छोरा मार्मिक गीतमा शब्द, संगीत, स्वर, गायक भोटेकै रहेको छ। उनमा गीत संगीतमा केहि गर्ने जोश जाँगर संगै जुनुन पनि रहेको छ,उनि गाउन संगै शब्द कोर्न र संगीत गर्न पनि माहिर छन् ।

सार्वजनिक मार्मिक गीत (ए मेरा छोरा) गीतमा उनले आफ्नो सुमधुर आवाज संगै,मार्मिक कथा बस्तु र समाज भैरहने, एक आमाले आफ्नो सन्तान र श्रीमानलाई छोडेर जाँदा श्रीमानलाई हुने तनाव र बच्चामा पर्ने असर र बच्चाको भविष्यको लागि पनि एक श्रीमान र श्रीमती मिलेर बस्नु पर्छ भन्ने भावलाई, मार्मिक गीत (ए मेरा छोरा) मार्फत भिडियोमा देखाउने प्रयास गरेको गायक संगीतकार भोटे बताउछन् ।

सार्वजनिक गीत सुमधुर का साथै कथा पनि उस्तै मार्मिक रहेको छ, गीतमा संगीत संयोजन रुद्र श्रेष्ठ’को रहेको छ’ गीतलाई दाजुभाई रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो’ गीतको भिडियोमा निर्देशन र छायांकन सन्तोष सुबेदी,सम्पादन तथा कलर रमिला खत्री’को रहेको छ ।

गीतको भिडियोलाई गायक नाम्जा भोटेको आफ्नै यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी