'सरोज ढकालको “रुमाल खल्तिमा” गितको म्युजिक भिडियो सार्वजनिक'

४ वर्ष अगाडि

काठमाडौं // गायक संगीतकार सर्जक सरोज ढकाल र गायिका सारदा रसाईलीको आवाजमा लोक तथा दोहोरी रमाइलो मौलिक “रुमाल खल्तीमा” गीतको भिडियो सार्वजनिक भएको छ | बानियाँटार नयाँ पुल स्थित स्टार पोइन्ट रेस्टुरेन्टमा राष्ट्रिय संगीतकर्मी संघ अध्यक्ष बिक्रम थापा आतिथ्यतामा र साथै अन्य अतिथि गीत संगीतका सर्जकहरुमाझ उक्त गीत रुमाल खल्तीमा भिडियो सार्वजनिक गरियो |

कार्यक्रममा बोल्दै राष्ट्रिय संगीतकर्मी संघ अध्यक्ष बिक्रम थापाले उक्त गीतको बारेमा प्रसम्सा गर्दै र उक्त गीतका गायक गायिका सर्जक कलाकार र गीत भिडियो सङ्ग जोडीएका कलाकारको कामको बयान गर्दै उक्त गीतको सफल्ताको कामना सङ्गै आगामी दिनहरुमा पनि एस्तै मौलिक सृजना गर्दै अगाडी बढ्न पनि शुभकामना दिए’ साथै सम्पूर्ण काठ क्षेत्र तथा दोहोरि क्षेत्रका दिग्गज श्रस्टाहरुले पनि सफलताको शुभकामान दिए ।

उक्त कार्यक्रममा गीत संगीत क्षेत्रका साथ साथै राजनितिक ब्यवसायिक, र सन्चारकर्मीहरुको पनि बाक्लो उपस्थिती रहेको थियो! उक्त सार्वजनिक गीतमा शब्द संगीत सरोज ढकाल ” स्वर सरोज ढकाल र सरदा रसाइली, संगीत संयोजन नारायण दङ्गालको रहेको छ |

गीतको भिडियोमा निर्देशन मिलन श्रेष्ठ, नृत्य निर्देशन राजाराम शिम्खडा,छाँयाकन सन्तोश तिमल्सिना ,सम्पादन रोशन धितालको रहेको छ भने भिडियोमा चर्चित मोडल आयुश्मा कार्की लोमश शर्मा र गायक स्वयम् सरोज ढकालको दम्दार अभिनय देख्न पाईन्छ| भिडियोलाई मिलन फिल्मस प्रोडक्सन को यूट्यूब च्यानलमा हेर्न सकिन्छ |

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री