'देवदह नगरपालिकामा ७ जना एमाले र १ जना राप्रपाबाट कार्यपालिका सदस्यमा निर्वाचित'

४ वर्ष अगाडि

रुपन्देही । देवदह नगरपालिकामा भएको नगर कार्यपालिका सदस्यको निर्वाचनमा महिला तर्फ रुपा कुमारी शर्मा, गिता भण्डारी, शान्ता भट्टराई, लक्ष्मी बिक र टिकीसरा सुनार निर्वाचित हुनुभएको छ । वहाँहरु सबै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनी निर्वाचित हुनुभएको हो । त्यस्तै दलित वा अल्पसंख्यक तर्फ नेकपा एमालेका कुमार दमै र गोविन्द पासी निर्वाचित हुनुभयो भने राप्रपाका ओम बहादुर परियार (गुड्डु) निर्वाचित हुनु भएको छ ।

यससँगै देवदह नगरपालिकामा नेकपा एमालेका प्रमुख उपप्रमुख सहित १४ जना, नेपाली काँग्रेसका ६ जना र राप्रपाका २ जना सदस्य रहेको कार्यपालिका बनेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित