'दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको बेपत्ता विमान'

४ वर्ष अगाडि

काठमाडौं । आइतबार बिहान बेपत्ता भएको तारा एयरको विमान दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभएबको छ । उनले भने, ‘विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। थप विवरण केहीबेरमा जानकारी दिनेछौं।’

नेपाल पत्रकार महासंघ मुस्ताङका सचिव शुशिल बाबु खत्री अनुरागले देद्र्धटनाग्रस्त अवस्थामा रहेको तारा एयरको फोटो सहित फेसबुकमा स्टाट्स राख्नुभएको छ ।

यस्तै नेपाली सेनाले पनि विमान दुर्घटना भएको ठाउँ पत्ता लागिसकेको र केहीबेरमा सबै जानकारी दिने जनाएको छ। नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले ट्वीटरमा भन्नुभएको छ, ‘विमान दुर्घटना स्थल पत्ता लगेको छ। केहीबेरमा सबै विवरण सार्वजनिक गछौं।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा राष्ट्रपति रनिङ शिल्ड : खेलमार्फत प्रतिभा प्रस्फुटनमा जोड

देवदह बुद्ध पब्लिकको २४औँ वार्षिकोत्सव: खेलकुद, हाजिरीजवाफसहित विविध कार्यक्रम आयोजना

जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान

वैदेशिक रोजगारीको नाममा ८० लाख ठगी, तीन जना पक्राउ

विकास र स्थायित्वको नेतृत्व एमालेले गर्छ : दधिराम न्यौपाने

गर्ल्स फर्स्ट फण्ड अन्तर्गत अभिभावकलाई आयआर्जनमुखी सहयोग

देवदहमा भोलि देखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड हुँदै

टी–२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित