'लियो क्लब अफ लर्ड बुद्धको अध्यक्षमा सापकोटा चयन'

४ वर्ष अगाडि

देवदह । लियो क्लब अफ लर्ड बुद्ध वर्ष २०२२/२३ को अध्यक्षमा लियो राहुल सापकोटा निर्विरोध चयन भएका छन्। क्लबले आज बसेको बार्षिक बैठक बाट नयाँ कार्यसमिति चयन गरेको हो। क्लबको प्रथम उपाध्यक्षमा लियो अनुष्का घिमिरे,  दोश्रो उपाध्यक्षमा लियो बिबेक कार्की ,तेस्रो उपाध्यक्षमा लियो प्रदिप पाण्डे, सचिवमा लियो अनिश पोखरेल, सह सचिबमा लियो अस्मिता केशी , कोषाध्यक्षमा लियो पवन खरेल र सह- कोषाध्यक्षमा लियो निशा गौडेल चयन भएका छ्न् ।

त्यस्तै क्लबको टेल टुईस्टरमा बालकृष्ण भण्डारी, क्लबको टेमरमा लियो मनोज भट्टराई, मेम्बरसीप डाईरेक्टरमा आशिष पोखरेल, डाईरेक्टरमा शिक्षा तिवारी, डाईरेक्टरमा सबिना त्रिपाठी र सदस्यहरुमा क्रमश विपना न्यैपाने, गिता पौडेल , सन्दिप अधिकारी, सुदिप भारती, सुभाष महत, बन्दना ढकाल, रोशनी केसी, अस्मिता पाण्डे ,मनिसा पाण्डे, राहुल भट्टराई , लक्ष्मी पौडेल, समीक्षा खरेल, मोनिका शर्मा, निश्मा भट्टराई , पवित्रा गोतामे , पर्मिला सुनार , विपिन खरेल , जमुना भुषाल , सुस्मिता कार्की, श्रुति न्यौपाने , सरु अधिकारी, मनिसा क्षेत्री, धिरज जिसि, नवीन लुईटेल चयन भएका हुन् ।

क्लबको अध्यक्ष सल्लाहकार लियो सरोज शर्मा, लियो मेघनाथ पोख्रेल र लियो सुमन पराजुली र सचिब सल्लाहकारमा अभिषेक पौडेल मनोनीत गरिएको  निर्वाचन आयुक्त लियो कमल ज्ञवालीले जानकारी दिनुभयो ।

नव निर्वाचित समितिलाई २०२१/२२ का अध्यक्ष लियो शंकर पंगेनीले सफल कार्यकालको शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी