'‘तिन अटेरी दारीवाला, एक भिजन, नगर विकास’, -चर्चामा स्वतन्त्र उम्मेदवार'

४ वर्ष अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले लौरो चुनाव चिह्न पाएका छन् बनेपा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका राजानन्द माडव्यले चुनाव चिह्न धारा पाएका छन ।

आफूहरु लाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाह र पोखराका पौडेल र बनेपा का माण्डव्य लाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको हो ।

अटेरी नामक अभियानबाट पोखरा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका खडकराज (गनेस) पौडेलले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले  चुनाव चिह्न ‘लौरो’ नै पाएका छन् ।
शनिबार बिहानमात्रै लौरो चुनाव चिन्ह पाएर प्रचारप्रसारमा लागेका उनको चुनाव चिन्ह निर्वाचन कार्यालयले फिर्ता लिएको थियो । र उनलाई अर्को चुनाव चिन्ह रोज्न भनेको थियो ।

बनेपाले लामो समय देखि भोगेको दुखमध्ये पानीको समस्याको समाधानको लागि एक घर एक धारा एक सिंचाइ नारा बोकेको हुनाले  धारा रोजेको माण्डव्य बताउछन ।
“समृद्धिको नारा: एक घर एक धारा
बनेपा बनाउने हाम्रो अभिभारा ” नारा लिएर निर्वाचनमा होमियको छु, माण्डव्य भन्छन ।

मैले देखेका सपना,तपाईहरुले देखेका सपनालाई हाम्रो साझा सपनाको रुपमा पूरा गर्दै नेपालकै समृद्ध, नमुना, प्रविधिमैत्री, एग्रो टुरिजम र स्याटलाईट सिटिको रुपमा बनेपा नगरपलिकालाई बिकास गर्ने गुरुयोजना सहित उम्मेद्बारी दिएको छु ।

बनेपा नगरपालिकाको मेयर नगर प्रमुख को पदका लागि स्वतन्त्र उम्मेद्बारी दिने माण्डव्य राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल का अध्यक्ष पनि हुन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत