दाङमा बसको ठक्करबाट सात वर्षीय विद्यार्थीको मृत्यु

बिज्ञापन

 दाङ । दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

बिज्ञापन

घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुरको दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङ्गैका ७ वर्षीय सागर चौधरीको मृत्यु भएको हो ।

तुलसीपुर-१८ स्थित जनकल्याण माध्यमिक विद्यालयबाट घर फर्कदै गरेका बालक चौधरीलाई भे १ ख ३६९७ नम्बरको बसले बेलुकी साढे ४ बजे ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए ।
बसको ठक्करपछि बालकको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

सम्बन्धित खवर

सगरमाथा आवासीय मा.विमा नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

म कहाँ आउनु

बुटवलकाे नयाँ बसपार्कमा सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा

स्मृति सामुदायिक वनमा वृक्षरोपण

रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन

अनेरास्ववियुले बुझायो देवदह नगरपालिकामा ज्ञापनपत्र

देवदह ५ बन्यो नगरकै पहिलो बाल मैत्री वडा

शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल