३२ क्षेत्रमा कांग्रेसको १४ स्थानमा विजयी, माओवादी चौथो (सूचीसहित)

बिज्ञापन

काठमाडौं । प्रतिनिधिसभाको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार कांग्रेसले अग्रता लिएको छ ।
कांग्रेस १४, एमाले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ र माओवादी केन्द्रले ३ सीट जितेका छन्।

बिज्ञापन

यस्तै नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्रले एकएक सीट जितेका छन् ।

हालसम्म जितेका क्षेत्र

बिज्ञापन

कांग्रेस

रामहरि खतिवडा, ओखलढुंगा

अजय चौरसिया, पर्सा २

रमेश रिजाल, पर्सा ३

प्रकाशमान सिंह, काठमाडौं १

सन्तोष चालिसे, काठमाडौं ३

गगन थापा, काठमाडौं ४

प्रदीप पौडेल, काठमाडौं ५

राजेन्द्र केसी, काठमाडौं १०

मोहन आचार्य, रसुवा

टेकबहादुर गुरुङ, मनाङ

योगेश गौचन, मुस्ताङ

शंकर भण्डारी, तनहुँ २

हृदयराम थानी, सुर्खेत २

शेरबहादुर देउवा, डडेलधुरा

नेकपा एमाले

योगेश भट्टराई, ताप्लेजुङ

अम्बर रायमाझी, उदयपुर २

कृष्णगोपाल श्रेष्ठ, काठमाडौं ९

प्रेम महर्जन, ललितपुर २

गोकर्ण विष्ट, गुल्मी २

राष्ट्रिय स्वतन्त्र पार्टी

सोविता गौतम, काठमाडौं २

विराजभक्त श्रेष्ठ, काठमाडौं ८

गणेश पराजुली, काठमाडौं ७

शिशिर खनाल, काठमाडौं ६

माओवादी केन्द्र

राजन दाहाल, सिन्धुली २

देवेन्द्र पौडेल, बाग्लुङ २

पूर्ण घर्ती, रुकुम पुर्व

नेकपा एकीकृत समाजवादी

शेरबहादुर कुँवर, अछाम १

नागरिक उन्मुक्ति

गौरी चौधरी, कैलाली ३

राष्ट्रिय जनमोर्चा

चित्रबहादुर केसी, बाग्लुङ

जनमत पार्टी

सीके राउत, सप्तरी २

जसपा

प्रदीप यावद, पर्सा १

स्वतन्त्र

लालवीर चौधरी, बर्दिया २

सम्बन्धित खवर

डेल्टा कम्प्लेक्समा लागेको आगोले करोडौं नोक्सानी: १५ दमकलले लिएका थिए आगो नियन्त्रण

देवदहमा राष्ट्रिय परिचयपत्रको दर्ता शिविर सुरु

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै