हिमालयन लाईफ ईन्स्योरेन्सद्वारा बिमा वापतको रकम हस्तान्तरण

देवदह। हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेड खैरेनी शाखाले मृत्यु दावी विमा रकम हस्तान्तरण गरेको छ।

हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेडले सुनवल नगरपालिका वडा नं १ निवासी स्वर्गिय प्रेमनाथ कवरको परिवारलाई विमित वापत ३ लाख २५ हजार एक कार्यक्रमका वीच हस्तान्तरण गरेको खैरेनि शाखाको शाखा प्रमुख दिनेश चौधरीले जानकारी दिनु भयो।

हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेडका खैरेनी शाखाका प्रमुख दिनेश चौधरीले उक्त रकम परिवारलाई हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण कार्यक्रममा संस्थाको मार्केटिङ आफिसर केशव आचार्य, अपरेसन इन्चार्ज तोरन रोका, सिनियर एजेन्सि म्यानेजर एम डि आर टि राम बहादुर थारु, एजेन्सि म्यानेजर तुल प्रसाद चौधरी, नारायण ठाकुर , राधा कुमारी चौधरीको उपस्तिथि रहेको थियो । बिरामी भई मृत्यु भएका प्रेमनाथ कवरले २ लाखको बीमा गराउनु भएको थियो ।

 

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी