हाम्रो बारेमा

एसियाकै ठुलो उपत्यका, राप्ती अञ्चल हालको लुम्बिनी प्रदेशको स्थाइ राझधानी दाङको घोराही बाट बि.स. २०७३ असार २६ गते राप्तीकै पहिलो अन्लाइन रेडियोको रुपमा परिक्षण प्रसारण आरम्भ गरेको हो । नमस्ते मल्टी कमुनिकेशन एन्ड ट्रेड प्रा लि द्वारा सन्चालित यस रेडियो २४ घन्टा मनोरन्जनात्मक कार्यक्रम , गीत संगीत का साथसाथै देश बिदेश का ताजा समाचार सुन्न अनी हाम्रो बेब पेजमा हेर्न नि सकिन्छ । खोज पत्रकारिता अनी लुकेका आवाज लाई प्रस्पुटन गर्नु हाम्रो मुख्य लक्ष्य रहेको छ ।

सम्बन्धित खवर

साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ बाट सम्मानित

पहिरोमा परेको बस त्रिशूलीमा डुबेपछि जसले पौडिएर ज्यान जोगाए

पोखरामा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु, ४ जना घाइते

भैरहवामा बुद्ध एयरको जहाज रनवेमा चिप्लियो, सबैजना सकुशल

नारायणगढ–मुग्लिन सडकमा पहिरोले २ वटा यात्रुबस बगायो, करिब पाँच दर्जन यात्रु बेपत्ता

शेयर बजार एक वर्षपछि २२ सय विन्दुमाथि

बागलुङमा पहिरोले घर पुरिँदा घर भित्रै सुतिरहेका एक जनाको मृत्यु

न्यू नमुनामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न