हाम्रो असल छीमेकी नेपालद्वारा भोजन सेवा अर्पण कार्यक्रम

बुटवल // हाम्रो असल छीमेकी नेपालले बुटवल स्थित मानव सेवा आश्रममा भोजन सेवा अर्पण कार्यक्रम गरेको छ । संस्थाले आफ्नो चौथो स्थापना दीवस को अवसरमा पारेर बीहानी भोजन गराएको हो ।

बिज्ञापन

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र खनालले सस्थाले गर्दै आइरहेका काम र मानव सेवा आश्रम जस्तो पवित्र ठाउँमा आयर मानवीय कार्यमा सहभागी हुन पाउँदा आफू खुसी भयको ब्यक्त गर्नुभएको थियो । साथै असल छिमेक नीर्माण गर्न लाई यस संस्था सधैं अगाडि बड्दै जाओस् भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो । मानव सेवा आश्रम मा आयर पुण्य  काम गरेको भन्दै मानव सेवा आश्रमका सल्लाहकार सेर बहादुर  गौतमले खुसी ब्यक्त गर्नु भयको थियो।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शंखर खनाल, निवर्तमान अध्यक्ष सुमन पोखरेल, संस्थाको महासचिव नारायण पोखरेल ,सदस्य रचना पान्डे ,श्रीकृष्ण बस्याल ,गणेश पङगेनी,आशीस पौडेल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाको अध्यक्ष राजु खत्रीको अध्यक्षता, उपाध्यक्ष सुशील भुसालको स्वागत र सचिव रक्षा पौडेल को संचालनमा  भएको थियो ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा