हाम्रो असल छीमेकी नेपालद्वारा भोजन सेवा अर्पण कार्यक्रम

बिज्ञापन

बुटवल // हाम्रो असल छीमेकी नेपालले बुटवल स्थित मानव सेवा आश्रममा भोजन सेवा अर्पण कार्यक्रम गरेको छ । संस्थाले आफ्नो चौथो स्थापना दीवस को अवसरमा पारेर बीहानी भोजन गराएको हो ।

बिज्ञापन

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र खनालले सस्थाले गर्दै आइरहेका काम र मानव सेवा आश्रम जस्तो पवित्र ठाउँमा आयर मानवीय कार्यमा सहभागी हुन पाउँदा आफू खुसी भयको ब्यक्त गर्नुभएको थियो । साथै असल छिमेक नीर्माण गर्न लाई यस संस्था सधैं अगाडि बड्दै जाओस् भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो । मानव सेवा आश्रम मा आयर पुण्य  काम गरेको भन्दै मानव सेवा आश्रमका सल्लाहकार सेर बहादुर  गौतमले खुसी ब्यक्त गर्नु भयको थियो।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शंखर खनाल, निवर्तमान अध्यक्ष सुमन पोखरेल, संस्थाको महासचिव नारायण पोखरेल ,सदस्य रचना पान्डे ,श्रीकृष्ण बस्याल ,गणेश पङगेनी,आशीस पौडेल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाको अध्यक्ष राजु खत्रीको अध्यक्षता, उपाध्यक्ष सुशील भुसालको स्वागत र सचिव रक्षा पौडेल को संचालनमा  भएको थियो ।

सम्बन्धित खवर

साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ बाट सम्मानित

पहिरोमा परेको बस त्रिशूलीमा डुबेपछि जसले पौडिएर ज्यान जोगाए

पोखरामा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु, ४ जना घाइते

भैरहवामा बुद्ध एयरको जहाज रनवेमा चिप्लियो, सबैजना सकुशल

नारायणगढ–मुग्लिन सडकमा पहिरोले २ वटा यात्रुबस बगायो, करिब पाँच दर्जन यात्रु बेपत्ता

शेयर बजार एक वर्षपछि २२ सय विन्दुमाथि

बागलुङमा पहिरोले घर पुरिँदा घर भित्रै सुतिरहेका एक जनाको मृत्यु

न्यू नमुनामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न