काठमाडौं । स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले ठेकदारलाई उम्मेदवार बन्न नदिने भएको छ ।
बिज्ञापन
आयोगले स्थानीय तहको निर्वाचनको उम्मेदवारले स्वघोषणा गर्नुपर्ने १९ बुँदा तय गर्दै कुनै स्थानीय तहको ठेक्कापपट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने उल्लेख गरेको छ ।