सुनसरी प्रदेश सभा १ मा एमालेका बस्नेत विजयी

सुनसरी। सुनसरी क्षेत्र नं. १ को प्रदेश सभा (१) बाट नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेत विजयी भएका छन् ।

बिज्ञापन

निकटतम प्रतिद्वन्द्वी बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार उमेश थापालाई १ हजार ३ सय ५० मतान्तरले पराजित गर्दै बस्नेतले जित हासिल गरेका हुन् ।
बस्नेतले ११ हजार १ सय २ मत ल्याउदा काङ्ग्रेसका थापाले ९ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए । प्रदेश सभा १ मा जम्मा ३९ हजार ७ सय १३ मत खसेकामा ३७ हजार ९ सय ४२ मत सदर भएको थियो ।

दुई कार्यकाल गाविस सचिव चलाएका बस्नेत, प्रदेश सभामा विजयी

बिज्ञापन

स्थायी शिक्षकको जागिरबाट राजीनामा दिई २०४८ सालमा राजीनामा दिएर बस्नेत पार्टीको पूर्णकालीन राजनीतिमा लागेका थिए । २०४९ सालमा साविक पाँचकन्या गाविसको अध्यक्षमा नेकपा एमालेको तर्फबाट बस्नेत निर्वाचित भएका थिए । दोस्रो कार्यकालमा पनि उनी भारी मतकासाथ विजयी भएका थिए । २ कार्यकाल गाविस अध्यक्ष बस्नेतले सफलतापूर्वक सञ्चालन गरेका थिए ।

बस्नेतले एमालेमा धरान नगर कमिटि सदस्य, क्षेत्रीय समन्वय कमिटिको सह–संयोजक, जिल्ला कमिटिको सदस्य, सचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै हाल एक नं. प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा छन्। ४२ वर्षे राजनीतिक यात्रामा स्वच्छ छविका नेताको रुपमा बस्नेत चिनिन्छन् ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा