सुनवलमा बेलिब्रिज बनेसँगै पूर्वपश्चिम राजमार्ग पुन सुचारु

नवलपरासी । गत भदौ ९ र १० गते परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलमा रहेको तुरिया खोलाकाे पुल भाचिएको स्थानमा बेलिब्रिज निर्माण पुरा भएसङ्गै बुधबार दिउँसोबाट राजमार्ग सञ्चालनमा आएको छ ।

बिज्ञापन

अविरल वर्षासङ्गै आएको बाढीका कारण सुनवलमा रहेको तुरिया खोला र देवदहको घोडाहामा रहेको पक्की पुल भाँचिएका थिए । यी दुई खोलामा रहेका पक्की पुलहरु भाँचिएपछि पूर्वपश्चिम राजमार्गमा २० दिनदेखि  सवारी साधन चल्न सकेका थिएनन ।

तुरिया खोलामा पानीको बहाव धेरै भएको र खोलाको गहिराई पनि धेरै भएको कारणले डाईभर्सन बनाउनका लागि प्रयाप्त स्थानको अभाव भएको हुँदा भाँचियको पुलको माथि नै बेलिब्रिज निर्माण गरि सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताउनुभयो ।

बिज्ञापन

सडक डिभिजन कार्यालय बुटवलको अग्रसरतामा घोडाहा खोलामा अस्थायी रुपले पुरानो पुल देखि उत्तर तर्फबाट डाईवर्सन निर्माण पुरा गरिएको छ भने सुनवलको तुरिया खोलामा भाँचिएको पक्की पुल कै माथिबाट बेलिब्रिज निर्माणको काम सकिएको डिभिजन प्रमुख मरासिनीले बताउनुभयो ।

 

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर