सुत्केरी आमा र बच्चाकाे मृत्यु भएपछि अस्पतालमा आफन्तकाे प्रदर्शन

बिज्ञापन

चितवन । जिल्ला अस्पताल लमजुङमा उपचारका क्रममा आमा र शिशुको मृत्यु भएपछि परिवारले अस्पतालमा विरोध प्रदर्शन गरेका छन् ।

बिज्ञापन

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं.-९ पामचोककी २६ वर्षीया शोभा विकको उपचारको क्रममा मृत शिशु जन्मिएको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि परिवारले विरोध प्रदर्शन गरेका हुन् ।

मृतकका आफन्तले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी मृत्यु भएको आरोप लगाएका छन् । पीडितले  मृतक सुत्केरी र शिशुको शव अस्पतालमै राखिएका छन । अहिले लमजुङ अस्पताल तनावग्रस्त हुदा अस्पतालको सेवा प्रभावित बनेको छ ।

बिज्ञापन
शोभालाई सुत्केरी बेथापछि गाउँबाट ल्याएर अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियाबाट मृतक शिशु निकालिएको थियो । सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार साँझ लमजुङबाट चितवन मेडिकल कलेज लगिएको थियो । चितवन पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सम्बन्धित खवर

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

मानव सेवा आश्रम सहयोगका लागि इद धमका

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा

Los Casinos Online Más Destacados de Chile en 2024

Chayon malhami 2024: Kengaytingizda ushbu ichki kuchli hamshiraga ega bo’ling

देवदह बुद्ध पब्लिकमा रेडक्रस र बाल क्लबमा नयाँ नेतृत्व