सामाजिक सेवा समुह फाउण्डेशन नेपाल देवदह साखाद्वारा शैक्षिक सामाग्री वितरण

देवदह // रुपन्देहीको देवदहमा सामाजिक सेवा समुह फाउण्डेशन नेपाल देवदह साखाले ज्ञानज्योती मा.वि मा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । देवदह ८ स्थित ज्ञानज्योती मा.वि का ३० जना आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको संस्थाका अध्यक्ष पवन केसिले बताए । संस्थाले आफ्नो स्थापना कालबाटै शिक्षा र स्वास्थ्यमा नियमित सामाजिक कार्य गर्दै आइरहेको उनले बताए ।

बिज्ञापन

सामाजिक सेवा समुह फाउण्डेशनले अभियानकै रुपमा विभिन्न ठाउका बिद्यालयहरुमा पुगेर आर्थिक अवस्था कम्जोर भएका बिद्यार्थीहरुलाई सानो सहयोग होस भनी सहयोग गर्दै आईरहेको छ। वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज बुढाथोकीले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको लागि झोला, कापी र कलम वितरण गर्दा विद्यार्थीलाई पढ्न थप उर्जा मिल्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्राध्यानाध्यापक गोविन्द तिवारी, विद्यालय व्यवस्थापन समितिका सदस्य मीन राना लगाएतले बोल्दै शैक्षिक सामाग्री वितरण गर्न ज्ञानज्योती मा.वि. रोजेकोमा संस्थाका पदाधिकारीलाई बिद्यालयको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष पवन केसीको अध्यक्षता र सचिव अभिषेक सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

बिज्ञापन

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर