सामाजिक न्याय स्थापना गर्न नेकपा एमाले कटिबद्ध छ – एमाले उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको हितमा आदिवासी जनजातिको गौरपूर्ण इतिहास रहेको बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले जनजातिमा भाषा, धर्म र संस्कृतमा विविधता भएपनि राष्ट्रिय रुपमा एकता रहेको बताए ।

बिज्ञापन

रुपन्देही क्षेत्र नं. २ स्तरीय जनजाती भेलालाई सम्बोधन गर्दै नेता पौडेलले पछाडि पारिएको समाजको उत्थानको लागि नीतिगत सुधार गर्दै राष्ट्रिय मुलधारमा अगाडि ल्याउन एमाले सधैं तयार रहेको बताए । उनले वर्गीय, जातीय विभेदलाई समाप्त गरेर न्यायपूर्ण समाज निर्माण गरी सामाजिक न्याय स्थापना गर्न नेकपा एमाले कटिबद्ध रहेको बताए ।
रुपन्देही क्षेत्र नं. २ बाट २ पटकसम्म लगातार निर्वाचित सांसद पौडेलले समतामूलक समाज निर्माण गर्न जसंख्याको आधारमा हरेक समुदायको सम्मानजनक प्रतिनिधित्व गराउँदै अगाडि बढ्दै जाने एमालेको नीति रहेको बताएका थिए ।

शनिबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ निर्वाचन परिचालन कमिटीको भेलालाई सम्बोधन गर्दै पौडेलले भाषिक, सांस्कृतिक, धार्मिक विविधता देशको सम्पत्ति भएको बताउँदै विभिन्न प्रकारका विभेदहरुको अन्त्य गर्दै अगाडि बढ्नु पर्नेछ त्यसकालागि नेकपा एमाले दृढ संकल्प रहेको बताए ।

बिज्ञापन

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा