साच्चै सुन्य छ गाउँ कोही त फर्की आउ…
गरेनौ समझना ,भुल्यौ चटक्कै अनि लगायौ भोटे ताल्चा!!
आउ खोल्नलाई लगाएको भोटे ताल्चा फर्क सुन्दर गाउँ !
आउ रमाउ सोच्छ हावामा खेल सुन्दर प्रकृति सङ्ग!!
देखाउ तिम्रो बच्चाहरुलाई तिमीले हिड्न सिकेका ठाउँहरु!
बाचा गर अनि भन छोड्ने छैन अब कहिलै!!
बगाउने छु पसिना यहि माटोमा !
सुनाउनेछु संघर्षका कथाहरु !!
गाउँका छुट्टै ब्याथाहरु!
सुन्ने छु बुढा पाकाहरुका कुरा!!
साट्नेछौ सुख अनि दु:ख!
हुनेछन खुसी बुढा आमा बुवाहरु!!
लाग्नेछ आशिष आउनेछन सम्झना.
फर्की आउ तिम्रो सुन्दर गाउँ..
सम्झाउन पुराना याद हरु…
-गुल्मी घर भएका लेखक पाण्डे बुटवलमा फाेटाेग्राफि पेशामा सकृय हुनुहुन्छ ।