सहिद दुर्गा तिवारी स्मृति दोश्रो जुनिएर सि लेबल व्याडमिन्टन प्रतियोगीताको उपाधी मगर र ठकुरीको जोडीलाई

सुरज भट्टराई,देवदह ।  सहिद दुर्गा तिवारी स्मृति दोश्रो जुनिएर सि लेबल ब्याडमिन्टन प्रतियोगितामा पाल्पाका तुल्सी पाँडे मगर र राजेन्द्र ठकुरीको जोडी च्याम्पियन भएको छ । श्री जन जागरण युवा क्लब देवदह ४ सिगाँहाको आयोजनामा उक्त व्याडमिन्टन प्रतियोगिता सुरु भएको थियो।

बिज्ञापन

सिगाँहा ब्याडमिन्टन कोर्टमा भएको फाइनल खेलमा परासीका उमेश डङोरिया र आकाश कठरियाको जोडीलाई पराजित गर्दै सो जोडीले प्रतियोगिताको उपाधि जितेको हो । २१–१३, र २१–१५ को सोजो सेटमा मगर र ठकुरीको जोडीले विजयी हासिल गरेको हो । त्यस्तै बर्दघाटका अनिल चौधरी र जयस कश्यव  र भलुहिको चन्द्र घर्ती र दिपक खत्रीको जोडि तेश्रो भएका थिए । उक्त प्रतियोगितामा ४५ टिम सहभागीता रहेको क्लबका सदस्य सन्दिप तिवारीले जानकारी दिनुभएको थियो ।

विजेता खेलाडीहरूलाई समाजसेवी तिल बहादुर थापा, सहिद दुर्गा तिवारीको दाजु तथा सहिद दुर्गा बसन्त स्मृति प्रतिष्ठानका संरक्षक चक्रपाणि तिवारी, आयोजक क्लबका अध्यक्ष अजय चापागाईं र अन्य अतिथिले प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार , दोस्रो हुनेलाई १० हजार रुपैयाँ र तेश्रो हुनेले ५ हजार रुपैयाँ , ट्रफि र प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

बिज्ञापन

प्रतियोगिता देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा नगर खेलकुद समितीका संयोजक दिपक चापागाईंको प्रमुख आतिथ्यता,  क्लबका अध्यक्ष अजय चापागाईंको अध्यक्षता र  क्लबका उपाध्यक्ष गोपाल पाण्डेको संचालनमा भएको थियो ।

ताजा समाचार

lamjung-pahiro-1

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

dv-25-form-

अमेरिकी डीभी चिठ्ठा EDV को आवेदन आज रातिदेखि खुल्दै, कहाँ बाट कसरी भर्ने ?

सर्पकाे सांकेतिक तस्वीर

सर्पले एकै घरका दिदीबहिनीलाई डस्दा बहिनीको मृत्यु दिदिको अवस्था गम्भीर

IMG_20231004_173507

सहकारीको माध्यमबट गरिवी न्यूनिकरण गर्न सकिन्छ : अर्याल

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु / simrikaawaj

साना किसान कृषि सहकारी संस्था देवदहको २४ औं बार्षिक साधारण शुरु

CDO-Office-Gulmi

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी जिल्ला देशभरीमै पहिलाे बन्दा रूपन्देही तेस्राेमा

सम्बन्धित खवर

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न / simrikaawaj

सृजनशिल कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाकाे दोश्रो बार्षिक साधारणसभा सम्पन्न

Dev-Khanal-nepalcricket-d0e89cefd61343d58f341d2a25bb8772

देव खनाल कप्तानीमा एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टाेलीकाे घाेषणा