सहिद दुर्गा तिवारीको पाचौं स्मृति सभा सम्पन्न

देवदह ।सहिद दुर्गा तिवारीको पाचौं स्मृति सभा सम्पन्न भएको छ । स्मृति सभा नेकपा एमाले देवदह नगर कमिटीको आयोजना भएको थियो ।

बिज्ञापन

स्मृति सभामा बोल्दै नेकपा एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल बिश्वकर्माले स्व. तिवारीले बोकेको विचारलाई सवैले आत्मसात गरि अघि बढनु पर्नेमा जोड दिनु भएको थियो । दुर्गा तिवारी नामनै काफी भएकोले यदि कसैले तिवारीको नाम लिएर राजनीतिक चलखेल गर्न खोज्छ भने पार्टीलाई सह्य नहुने समेत बिश्वकर्माले बताउनुभयो । संघीय सरकार मातहत रहने गरि देवदह ५ को सिमाना देखि सिंगाहा भित्री सडक कालोपत्रे गर्नका लागि २ करोड बजेट विनियोजन गरिएको र उक्त सडक मार्गको नाम सहिद दुर्गा तिवारी मार्ग राख्न समेत सचीव विश्वकर्माले प्रस्ताव राख्नुभएको थियो।

कार्यक्रममा नेकपा एमाले पोलिटिब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सह इन्चार्ज दधिराम न्यौपाने,पार्टी अनुशासन आयोगका केन्द्रिय सदस्य डा.कृष्ण न्यौपाने,सहिद दुर्गा तिवारीका दाजु चक्रपाणी तिवारी लगायतले सहिद दुर्गा तिवारीले समाज रुपान्तरणका लागि गरेको कार्यको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।

बिज्ञापन

कार्यक्रम पार्टी देवदह नगर कमिटीका अध्यक्ष टिकाराम चापागाईंको अध्यक्षता,उपाध्यक्ष हिरा बहादुर थापाको स्वागत र नगर कमिटीका सचीव बिश्नु अर्यालको संचालनमा सम्पन्न भएको थियो।

त्यस्तै साझ ५: ३० बजेपछी निवास अगाडि उहाको सम्झनामा सहिद दुर्गा बसन्त स्मृति प्रतिष्ठानको आयोजनामा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको थियो ।

स्मरण रहोस दुर्गा तिवारीको हत्या २०७३ साल पुस ४ गते देवदहको खैरेनीमा गोली हानी निर्ममतापुर्वक भएको थियो।

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन