सरोज ढकालको “रुमाल खल्तिमा” गितको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं // गायक संगीतकार सर्जक सरोज ढकाल र गायिका सारदा रसाईलीको आवाजमा लोक तथा दोहोरी रमाइलो मौलिक “रुमाल खल्तीमा” गीतको भिडियो सार्वजनिक भएको छ | बानियाँटार नयाँ पुल स्थित स्टार पोइन्ट रेस्टुरेन्टमा राष्ट्रिय संगीतकर्मी संघ अध्यक्ष बिक्रम थापा आतिथ्यतामा र साथै अन्य अतिथि गीत संगीतका सर्जकहरुमाझ उक्त गीत रुमाल खल्तीमा भिडियो सार्वजनिक गरियो |

कार्यक्रममा बोल्दै राष्ट्रिय संगीतकर्मी संघ अध्यक्ष बिक्रम थापाले उक्त गीतको बारेमा प्रसम्सा गर्दै र उक्त गीतका गायक गायिका सर्जक कलाकार र गीत भिडियो सङ्ग जोडीएका कलाकारको कामको बयान गर्दै उक्त गीतको सफल्ताको कामना सङ्गै आगामी दिनहरुमा पनि एस्तै मौलिक सृजना गर्दै अगाडी बढ्न पनि शुभकामना दिए’ साथै सम्पूर्ण काठ क्षेत्र तथा दोहोरि क्षेत्रका दिग्गज श्रस्टाहरुले पनि सफलताको शुभकामान दिए ।

उक्त कार्यक्रममा गीत संगीत क्षेत्रका साथ साथै राजनितिक ब्यवसायिक, र सन्चारकर्मीहरुको पनि बाक्लो उपस्थिती रहेको थियो! उक्त सार्वजनिक गीतमा शब्द संगीत सरोज ढकाल ” स्वर सरोज ढकाल र सरदा रसाइली, संगीत संयोजन नारायण दङ्गालको रहेको छ |

गीतको भिडियोमा निर्देशन मिलन श्रेष्ठ, नृत्य निर्देशन राजाराम शिम्खडा,छाँयाकन सन्तोश तिमल्सिना ,सम्पादन रोशन धितालको रहेको छ भने भिडियोमा चर्चित मोडल आयुश्मा कार्की लोमश शर्मा र गायक स्वयम् सरोज ढकालको दम्दार अभिनय देख्न पाईन्छ| भिडियोलाई मिलन फिल्मस प्रोडक्सन को यूट्यूब च्यानलमा हेर्न सकिन्छ |

सम्बन्धित खवर

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए

जम्मुकश्मिर हमलामा दुई जना नेपाली परेको खुलासा (विवरण सहित)

जम्मुकस्मीर आतंकवादी हमलामा एक नेपाली सुदिप न्यौपानेको मृत्यु, हिन्दूको छानीछानी हत्या

कक्षा १२ को परीक्षाकाे नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डकाे निर्णय

प्रधानमन्त्री ओलीद्वारा ६ ज्येष्ठ नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानित

पाल्पाको ज्ञानोदय विद्यालय अभिभावकको दबाबपछि पुनः सञ्चालनमा

छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना अनिवार्य : थाक्रे गाउँपालिकाको निर्देशन

सरकारले कक्षा १२ को परीक्षामा निजामती कर्मचारी खटाउने; परिक्षा बैशाख ११ बाटै सुरु हुने