काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदको संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
हेर्नुहोस् पूर्ण पाठ: Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.