समानुपातिकमा एमाले पहिलो, रास्वपाभन्दा माओवादी अगाडि

प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना जारी छ। ९३ लाख ३० हजार ३८० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर माओवादी केन्द्र तेस्रो स्थानमा पुगेको छ।

बिज्ञापन

१० लाख ६८ हजार ५०३ मत ल्याएर माओवादी तेस्रोमा उक्लिदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६४ हजार २०५ मत ल्याएर चोथो स्थानमा छ। यसअघि रास्वपाले माओवादीलाई उछिनेको थियो।

नेकपा एमाले २५ लाख ३९ हजार ५८६ मतसहित अग्रता कायमै गर्दा २४ लाख ३ हजार ६३६ मत ल्याएको कांग्रेस दोस्रो स्थानमा छ।

बिज्ञापन

पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ७५८, छैटौँ स्थानमा रहेको जसपाले ३ लाख ३० हजार ३३४ र सातौँ स्थानमा रहेको जनमत पार्टी २ लाख ६६ हजार ११५ मत ल्याएको छ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी २ लाख ५३ हजार ३७० मत ल्याएको छ। जनमत पार्टी थ्रेसहोल्ड कटाउँदा नेकपा एसलाई हम्मेहम्मे पर्ने देखिएको छ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९६४, लोसपाले १ लाख २७ हजार ९४४ मत ल्याएको छ।

ताजा समाचार

383243487_1348626749194495_8667531151180344597_n

विश्व कीर्तिमान संगै मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

383243487_1348626749194495_8667531151180344597_n

नेपालले बनायो सर्वाधिक रनको विश्व कीर्तिमान

Screenshot_20230926-204812_Facebook

नेपालले ट्राइ नेसन्स टी २० क्रिकेट आयोजना गर्ने (निर्णय सहित)

1 General Assembly (5)

लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा माधव आचार्य

निर्माण बहुउद्देश्यीय सहकारी संस्था

निर्माण बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ढकाल निर्वाचित  

kerwani health post-2

विश्व फोक्सो दिवसकाे अवसरमा सचेतना कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

company_registrar_office

अबदेखी कम्पनी दर्ता, खोरेजी र पूँजी वृद्धि, लगायतका सबै काममा पैसा तिर्नु नपर्ने

DEVDAHA 5

देवदह ५ ले बनायो बालमैत्री योजना