सगरमाथा मा.वि.मा खेल सप्ताह सुरु

बिज्ञापन

देवदह // रुपन्देहीको  देवदह —७, शीतलनगरमा रहेको सगरमाथा आवासीय मा.वि.मा खेल सप्ताह सुरु भएको छ ।विद्यालयले बुधबार एक कार्यक्रमका बिच खेल सप्ताह सुरु गरेको हो। कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीको
खेल प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले खेल सप्ताह आयोजना गरेको विद्यालयले जनाएको छ ।

बिज्ञापन

खेल सप्ताहको पहिलो दिन वाघचाल प्रतियोगिता,
पुरुष तर्फ भलिवल प्रतियोगिता, महिला तर्फ म्युजिकल चेयर सम्पन्न भएको छन् । खेलमा भलिवलतर्फ कक्षा १२ प्रथम र कक्षा ११ दित्तिय, म्युजिकल चेयरतर्फ कक्षा ११ की प्रिति गुरुङ प्रथम, कक्षा १२ की सबिता गुरुङ दित्तिय र कक्षा १२ कै गंगा गुरुङ तृतिय भएका छन् । त्यस्तै वाघचाल प्रतियोगितातर्फ कक्षा ११ का विवेक भण्डारी प्रथम, कक्षा ११ कै विवेक भुसाल दित्तिय र कक्षा १२ का कैलास कडेल तृतिय स्थान हासिल गरेका छन् ।

सम्बन्धित खवर

भैरहवाबाट जनकपुरतर्फ जादै गरेको बस सर्लाहीको बागमतीमा दुर्घटना हुदा तीन जनाको मृत्यु

Vin777 Sơ đồ 4-2-3-1: Hướng dẫn chơi bóng đá giải đấu

भारतका हार्दिक पाण्ड्यालाइ पछि पार्दै नेपालका दीपेन्द्रसिँह ऐरी टी–२० अलराउन्डरकाे छैठौं स्थानमा

खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिताको उपाधी सगरमाथालाई

सगरमाथामा खुल्ला एस.ई.ई महिला भलिबल प्रतियोगिता सुरु

नेपालका कप्तान रोहित पौडेललाई धकेल्ने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

Мазь Скорпионикс: Покупайте в России 2024

कञ्चनको १६औँ अधिवेशन : समृद्धिका लागी जनमुखी कार्यक्रम ल्याइदै