श्री सुसंंस्कृत माध्यमिक विद्यालयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

भैरहवा // सिद्धार्थनगर–१३ शान्तिनगरस्थित श्री सुसंंस्कृत माध्यमिक विद्यालयमा मंगलबार एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्माइल फाउण्डेशन–नेपाल मर्चवारी–४, रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिका १३ नम्बर वडा कार्यालयको सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।

बिज्ञापन

कार्यक्रमको प्रमुख अतिथि सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सतिस प्रसाद मर्सानीले कार्यक्रममा बोल्दै जनतालाई स्वास्थ एवम् निरोगी बनाउन उक्त शिविरले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।उहाले भौतिक बिकासले मात्रै वडा सप्पन्न नहुने हुदा नागरिकको जिवनको महत्त्वपूर्ण धन स्वास्थ्य भएको बताउनु भयो ।

स्माइल फाउण्डेशन–नेपाल का अध्यक्ष अमरिश यादवले महिलामा हुने साधारण तथा गम्भिर प्रकृतिका रोग तथा स्वास्थ्यसम्बन्धी अन्य समस्याहरुको परीक्षण तथा उपचार गर्ने उद्देश्यले शिविर गरेको बताउनुभयो।

बिज्ञापन

शिविरमा विशेषज्ञ चिकित्सक डा. मञ्जली कुुमारी यादव, डा. अस्मिता अधिकारी, र डा. शिप्रा पाण्डेयले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । उक्त शिवरमा करिव २७० जनाले सेवा लिएको स्थानिय भिम भण्डारीले जानकारी दिएका थिए । शिविर वडा नम्बर ५ का वडाअध्यक्ष चेत बहादुर क्षेत्रीको विशिष्ट आतिथ्यता, नगर कार्यपालिका सदस्य शिव श्रेष्ठ, वडा सदस्यहरु केदारमान राजभण्डारी, विष्णुमाया बुढाप्रिती, श्री सुसंस्कृत मा.वि.का प्राचार्य रविन्द्र यादव, वडा नम्बर १३ का सचिव मेग प्रसाद गुरुङ, लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

ताजा समाचार

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

सम्बन्धित खवर

IMG-20230929-WA0031

नमूना एभरग्रीनमा हिसाब दौड प्रतियोगिता

IMG_20230929_212439

विश्व मुटुु दिवसको अवसरमा देवदहमा स्वास्थ्य सचेतना र अभिमुखीकरण कार्यक्रम

20230929_161044

नेपाली पब्जी टिम डिआरएस पुग्यो एसियाडको सेमिफाइनलमा

212586-rape

१५ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना मध्ये २ जना पक्राउ

Death Body

खम्बाकाे बत्ती निभाउदा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

FB_IMG_1695968484236

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड खेलाडी विमल पनी गए अस्ट्रेलिया

received_1207462920151518

देवदह टेलिभिजन नयाँ व्यवस्थापनका साथ सञ्चालनमा

FB_IMG_1695903249616

ज्ञानज्योति मा.विमा नि:शुल्क आँखा जाँच शिविर