श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौं फर्काएर सुरक्षित अतवरण गराइएको छ ।
जहाजमा चालक दलका सदस्य सहित ८७ जना यात्रु लिएर धनगढीका लागि उडेको थियो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नागरिक उड्‍डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको देव्रेपट्टीको इन्जिन फेल भएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।
उडेको जहाजको लेफ्ट इन्जिनु फेल भएपछि त्रिभुवन विमानस्थलमा सुरक्षित अवरण गराइएको हो । सबै यात्रु सकुशल छन् ।

बिज्ञापन

ताजा समाचार

IMG_20230922_214356

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

379413493_1427276591172264_701827286770287493_n

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

PicsArt_09-22-02.26.00

देवदह नगरपालिकामा आईतवार सार्वजनिक विदा

received_864948171714107

विश्व शान्ति दिवसको अवसरमा रोट्रयाक्टद्धारा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयमा योग साधना

212586-rape

युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा ३ जना पक्राउ, अर्का एक जना फरार

Pm-Prachand-Narbe-PM-e1695258445308

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता

सम्बन्धित खवर

FB_IMG_1695226958274

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने (विज्ञप्ति सहित)

FB_IMG_1695219623096

अनेरास्ववियुद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्ज्वलन