शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले परिस्थिति अनुकुल बनाउछुः -अर्थमन्त्री पौडेल

काठमाण्डाै । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सपथ लिनासाथ वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् ।

सोमबार कार्यभार सम्हालेपछिको पहिलो निर्णय स्वरुप नवनियुक्त अर्थमन्त्री पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने भएका हुन् ।‌

मन्त्री पौडेलले शेयर बजार अर्थतन्त्रको ऐना रहेको बताउँदै अनुकुल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने समेत प्रष्ट पारेका छन् । उनले विकास वित्तको विकल्पका रुपमा यो कार्यविधि आएको पनि बताएका छन् ।

योसँगै, ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फण्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुने भएको छ।

सम्बन्धित खवर

केरवानी मा.विमा विद्यालय व्यवस्थापन समिति गठन: अध्यक्षमा बिरेन्द्र पाण्डेय सर्वसम्मत

देवदहमा ऐतिहासिक रामनवमी तथा चैते दशैँ मेला, ५० हजार दर्शकको अपेक्षा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यी हुन महत्वपूर्ण निर्णय

सीता माध्यामिक विद्यालयमा अक्षयकोषबाट विद्यार्थीलाई पोशाक वितरण

युगज्योति मा.वि.को चमेनागृह भवन शिलान्यास

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक २५८२ अंकमा कायम

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित राजवंशी